८ बैशाख २०८१, शनिबार

Tag: राष्ट्रपति

रामचन्द्र पौडेल भन्छन्- राष्ट्रपतिबाट लोकतान्त्रिक प्रणाली नै खतरामा पर्यो

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले राष्ट्रपतिबाट लोकतान्त्रिक प्रणाली नै खतरामा परेको बताएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि नेता पौडेलको यस्तो प्रतिक्रिया बाहिर आएको हो । सामाजिक संजाल ट्वीटरमा आज लेख्दै नेता पौडेलले जननिर्वाचित सभाबाट