१३ बैशाख २०८१, बिहिबार

Tag: राष्ट्रपति

रुसमा पुटिनविरोधी प्रदर्शन, सयौं प्रदर्शनकारी गिरफ्तार

कात्तिक २०, मस्को । रुसमा राष्ट्रपति भ्लादिमिर पुटिनका विरोधी सयौं कार्यकर्तालाई पक्राउ गरिएको छ । पुटिनविरोधी अभियानमा उत्रिएका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । विपक्षी नेता भ्यचेस्लाभ माल्त्सेभले आफ्नो वेबसाइटमा ‘पुटिनको अत्याचार’ विरुद्ध ‘जनआन्दोलन’ का लागि अपिल गरेका थिए ।