५ जेष्ठ २०८३, मंगलबार

Tag: राष्ट्रपति कार्यालय

सर्वोच्चको फैसला आजै कार्यान्वयन हुने राष्ट्रपति कार्यालयको प्रतिक्रिया

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई आज प्रधानमन्त्री नियुक्त गर्ने भएकी छन् । सर्वोच्च अदालतले हिजो सोमबार देउवालाई आज साँझ ५ बजेसम्म प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो । राष्ट्रपति कार्यालय विशेष स्रोतका अनुसार हिजो