८ बैशाख २०८१, शनिबार

Tag: राष्ट्रपति कार्यालय

प्रचण्डलाई प्रधानमन्त्री बनाउने एकल प्रस्ताव राष्ट्रपति कार्यालयमा दर्ता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रधानमन्त्री बनाउने एकल प्रस्ताव राष्ट्रपति कार्यालय शीतल निवासमा दर्ता भएको छ । नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी,