राष्ट्रपति कार्यालय Archives - Nepalpatra Nepalpatra राष्ट्रपति कार्यालय Archives - Nepalpatra
७ माघ २०७८, शुक्रबार

Tag: राष्ट्रपति कार्यालय

तस्वीरमा हेर्नुहोस् राष्ट्रपति कार्यालय शीतल निवासमा भएको बडादशैंको टीका (फोटो फिचर)

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा शुक्रबार आमा मिथिला पाण्डेका हातबाट बिहान १० बजेर २ मिनेटको शुभसाइतमा टीका ग्रहण गरेकी छन् । राष्ट्रपति भण्डारीले राष्ट्रपति कार्यालय, शीतल निवासमा आमाबाट विजयादशमीको टीका र जमराका साथै आशीर्वाद ग्रहण गरेकी हुन् ।