२९ श्रावण २०८३, शुक्रबार

Tag: राजीनामा

घनश्याम भुसाल सांसद पदबाट राजीनामा तयार

काठमाडौं । एमालेका माधवकुमार नेपाल-झलनाथ खनाल समूहका २१ जना सांसदहरुले सामुहिक राजीनामा दिने भएका छन् । नेपाल र खनाल समूहका सबै सांसदहरुले सामूहिक राजीनामाको पत्र तयार गरेका हुन् । सांसद घनश्याम भुसालले पनि राजीनामा दिन तयार भएका छन् ।