२५ भदौ २०८३, बिहिबार

Tag: राजीनामा दिए

उद्योगमन्त्रीबाट राजीनामा दिएपछि रुँदै मन्त्रालयबाट बाहिरिइन् गौरीकुमारी

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएकी छन् । आज बिहीबार प्रधानमन्त्री वालेन्द्र शाहलाई राजीनामा बुझाएकी हुन् । मन्त्री यादवले हिजो बुधबार संसदीय समितिमा ग्यास उद्योगीहरूलाई पाता फर्काउनुपर्ने विवादास्पद अभिव्यक्ति दिएकी थिइन् । उनको अभिव्यक्तिप्रति उद्योगीहरूले आपत्ति