१० आश्विन २०८३, शनिबार

Tag: रवि लामिछाने

रवि लामिछानेलाई आज रूपन्देही लगिँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज रूपन्देही लगिने भएको छ । हिजो शुक्रबार राती पक्राउ गरी काठमाडौं प्रहरी परिसरमा राखिएका लामिछानेलाई आज रूपन्देही लगिने भएको हो । सुप्रिम सहकारी ठगी तथा संगठित अपराधमा लामिछानेलाई हिजो