२० बैशाख २०८१, बिहिबार

Tag: रवि लामिछाने

टंगाल पुगेर मिटरब्याज पीडितको आन्दोलनप्रति रवि लामिछानेको ऐक्यबद्धता

काठमाडौँ । पूर्वउपप्रधान एवं गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मिटरब्याज पीडितको मागमा समर्थन गर्दै आन्दोलनप्रति ऐक्यबद्धता जनाएका छन् । लामिछानेले मिटरब्याज पीडितको समस्या समाधान गर्न आफूले पहल गर्ने बताएका छन् । आज बिहान मिटरब्याज पीडितसँग