१९ असार २०८२, बिहीबार

Tag: रवि लामिछाने

ज्वाला संग्रौलालाई कडा भन्दा कडा कारवाही गर्न रवि लामिछानेको माग

पत्रकार रवि लामिछानेले ज्वाला संग्रौला सहित अन्य केही ब्यक्तीहरु माथि अभद्र व्यवहार र कुटपिटमा जाहेरी परेको थाहा पाए पछि थप जानकारी लिन टेकु पुगेको जानकारी दिएका छन्। पत्रकार रवि लामिछानेले ,कार्यक्रम सकेर जादा अलि ढिला भएकाले भेट्न नपाइएको जानकारी दिएका