काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । आज मंगलबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेट्न लामिछाने प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका हुन् । निवर्तमान उपप्रधान एवं गृहमन्त्री समेत रहेका रास्वपा सभापति