१३ जेष्ठ २०८३, बुधबार

Tag: रमाउँदै युवायुवती

पौडीमा रमाउँदै युवायुवती (तस्वीरसहित)

आन्तरिक पर्यटनको विकास गर्ने उद्देश्यले रु ११ करोडको लागतमा भक्तपुर सूर्यविनायक नगरपालिका पलासेमा आजबाट सञ्चालनमा आएको ‘काठमाडौं फन भ्याली’ मा लाईभ म्युजिकसँगै पौडीमा रमाउँदै युवायुवती । तस्वीर : रमेश गिरी, रासस