२० बैशाख २०८१, बिहिबार

Tag: योगेश भट्टराई

माधव नेपाल समूहलाई ठुलो झड्का: योगेश भट्टराई सुटुक्क बालुवाटार, के-के कुरा भयो ?

काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको खुलेको छ। स्रोतकाअनुसार बालुवाटारमा भएको करिब एक घण्टाको भेटवार्तामा सांसद भट्टर्राले कारबाही नगर्न आग्रह गरेका थिए । उक्त भेटमा नेता भट्टराईले ओलीलाई पार्टी एकताबद्ध बनाएर लैजानसमेत आग्रह गरेका