४ बैशाख २०८१, मंगलबार

Tag: योगेश भट्टराई

काम गर्न नसकेर विदेशवाट घर फर्किएजस्तै माधव नेपाल एमालेमै फर्किन्छन् : योगेश भट्टराई

पोखरा । नेकपा एमालेका नेता योगेश भट्टराईले माधवकुमार नेपाल एमालेमै फर्किने बताएका छन् । विदेश गएका मानिसहरु काम गर्न नसकेर घर फर्किएजस्तै नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष नेपाल पनि एमालेमै फर्किने भट्टराईले बताए । पोखरामा प्रेस चौतारी नेपाल कास्कीले पोखरामा