२३ बैशाख २०८१, आइतबार

Tag: योगेश भट्टराई

भावुक हुँदै नेता योगेश भट्टराईले लेखे यस्तो स्टाटस

काठमाडौं । एमालेका नेता योगेश भट्टराईले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नविन्द्रराज जोशीको विधनप्रति हार्दिक श्रद्धान्जली दिएका छन्। नेता भट्टराईले जोशीको निधनप्रति एक स्टाटस लेख्दै भनेका छन्, “हार्दिक श्रद्धान्जली प्रिय नबिन्द्रराज जोशीजी । तपाईंप्रतिको आदर र सम्मान सदैव रहने छ