७ बैशाख २०८१, शुक्रबार

Tag: मृत्यु

दुर्घटनाबाट दुईजनाको मृत्यु

रौतहट । रौतहटमा स्कर्पियो पिकअप गाडीको ठक्करबाट २ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार गएराति बा १७ च ६१६३ नम्बरको स्कर्पियो पिकअपले ठक्कर दिँदा बृन्दाबन नगरपालिका–६ स्थानीय हर्साहा गाउँका बर्ष ३५ का जितेन्द्र पटेल र २८ बर्षिय हरि कुमार