१२ बैशाख २०८१, बुधबार

Tag: मृत्यु

हिमपहिरोमा परी दुईको मृत्यु

फैजाबाद, अफगानिस्तान । अफगानिस्तानको उत्तरी प्रान्त बादाख्शानको शाकाई जिल्लामा मंगलबार गएको हिमपहिरोमा परी एउटै घरका दुई व्यक्तिको ज्यान जानुको साथै अन्य र दुईजना घाइते भएका प्रान्तीय परिषदका सदस्य मेहबुब रहमानले बताउनु भएको छ । यस हिमाली जिल्लाको पहाडी सांगिच गाउँमा