६ जेष्ठ २०८१, आइतबार

Tag: मृत्यु

कोरोना सङ्क्रमित महिलाको मृत्यु

पर्सा । वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत एक कोरोना सङ्क्रमित महिलाको आज बिहान मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–१६ नगवा निवासी ६१ वर्षीया महिलाको आज बिहान १ः१५ बजे उपचारका क्रममा मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या, कडा निमोनिया तथा उच्च ज्वरो