६ जेष्ठ २०८१, आइतबार

Tag: मुख्यमन्त्री

राससलाई प्रादेशिक ढाँचामा लैजान सकिन्छ : मुख्यमन्त्री पोखरेल

२८ साउन, बुटवल । प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले राष्ट्रिय समाचार समिति (रासस) लाई प्रादेशिक ढाँचामा बदल्न आग्रह गर्नुभएको छ । बुटवलमा मुख्यमन्त्री पोखरेलसँग आज राष्ट्रिय समाचार समिति (रासस) का अध्यक्ष हरिहर अधिकारी ‘श्यामल’को नेतृत्वमा गएको टोलीसँगको छलफलमा उहाँले