१४ जेष्ठ २०८१, सोमबार

Tag: मुख्यमन्त्री

उत्पादनमुखी बजेट ल्याउँछौँ : मुख्यमन्त्री शाही

२८ जेठ,  सुर्खेत ।  कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आव २०७५÷७६ का लागि असार १ गते उत्पादनमुखी बजेट ल्याउने बताउनुभएको छ । प्रत्येक महिना यहाँका पत्रकारहरुसँग गरिने ‘नियमित भेटघाट’ कार्यक्रमका क्रममा मुख्यमन्त्री शाहीले प्रदेश सरकारले वितरणमुखी नभई उत्पादनमुखी बजेट ल्याउने