२४ बैशाख २०८१, सोमबार

Tag: मुख्यमन्त्री

प्रदेश ५ मा मुख्यमन्त्रीको तलब ६१ हजार

५ वैशाख, रुपन्देही । प्रदेश नम्बर पाँचमा मुख्यमन्त्रीको तलब ६० हजार ९७० प्रस्ताव गरिएको छ । त्यस्तै, मन्त्रीको तलब ५२ हजार, राज्यमन्त्रीको ४९ हजार र सहायक मन्त्रीको ४७ हजार प्रस्ताव गरिएको छ । त्यसैगरी प्रदेशका सभामुखका लागि ५३ हजार उपसभामुखको ५०