१२ बैशाख २०८१, बुधबार

Tag: मुख्यमन्त्री

अष्टलक्ष्मीलाई मुख्यमन्त्री बनाउने निर्णयमाथि गोकुल बास्कोटाको आपत्ति

१८ माघ, काठमाण्डौ । प्रदेश ३ को सचिवालय सदस्य गोकुल बास्कोटाले अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाउने निर्णय नभएको बताएका छन् । एमाले नेता अरुण नेपालले चुनावअघि नै प्रदेश सचिवालयले अष्टलक्ष्मीको पक्षमा निर्णय गरिसकेको भनेको प्रति नेकपा एमालेका सांसद बास्कोटाले आपत्ति जनाए