५ जेष्ठ २०८१, शनिबार

Tag: माधव नेपाल

देउवासँग २० मिनेट कुराकानी गरेर फर्किए प्रचण्ड र नेपाल, के भयो छलफल ?

काठमाडौँ । राजनीतिक रुपमा विभाजन भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग २० मिनेट कुराकानी गरेर फर्किएका छन् । चितवनमा रहेका प्रचण्ड र माधव काठमाडौं फर्कनासाथ सभापति