१२ बैशाख २०८१, बुधबार

Tag: माधव नेपाल

ओलीको निशानामा अव माधव नेपाल : कस्तो होला त कारबाही ?

काठमाडौँ । प्रधानमन्त्री समेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको निशानामा अव माधव नेपालतिर तेर्सिएको बुझिएको छ । ओलीले नेपाल लगायत उक्त पक्षका नेताहरुलाई कस्तो कारबाही गर्ने भन्ने बारेमा छलफल थालेका छन् । ओली समूहका एक नेताका अनुसार