२२ बैशाख २०८१, शनिबार

Tag: माधव नेपाल

चितवनको विरोधसभा छाडेर काठमाडौँ फर्किए प्रचण्ड र नेपाल

चितवन । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरेसँगै पूर्वनिर्धारित आज यहाँ हुने भनिएको विरोधसभामा सहभागी हुन आएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल काठमाडौँ फर्किएका छन् । यहाँ आइसकेपछि मङ्गलबार साँझ सर्वोच्च अदालतले