पर्वत । माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले एमालेका माधवकुमार नेपाल समूहसँग पार्टी एकता हुन सक्ने बताएका छन् । कुश्मामा आयोजित कार्यक्रममा नेता पौडेलले निकट भविष्यमै नेपाल समूहसँग पार्टी एकता गर्ने गरी वार्ता अघि बढेको बताए । एमाले, जनता समाजवादी पार्टी