३ असार २०८१, आइतबार

Tag: माधव नेपाल

एक्कासी प्रचण्डले गरे माधव नेपाल र उपेन्द्र यादवसँग भेटघाट, के कुरा भयो ?

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरेका छन् । प्रचण्डले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहसँग पनि छलफल गरेका छन् । स्रोतका अनुसार प्रचण्ड र यादवसँग विश्वासको मतलाई कसरी