काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई धारा ७६ (५) अनुसार प्रधानमन्त्री बन्नलाई बहुमत सांसदको हस्ताक्षर लिएर विपक्षी गठबन्धनका नेताहरु राष्ट्रपति कार्यालय शीतल निवासतर्फ पुगेका छन् । यसैवीच देउवासँग एमालेका नेता माधव नेपाल पनि शीतल निवास पुगेका छन् । नेपाली