१० जेष्ठ २०८१, बिहिबार

Tag: माधव नेपाल

माधव नेपाल भन्छन्, ‘केपी ओली गुटको पर्याय हुन्’

काठमाडौँ । पूर्वप्रधानमन्त्री समेत भएका नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले प्रधानमन्त्री केपी शर्मा ओली भनेको गुटको पर्याय रहेको बताएका छन् । नेता नेपालले प्रधानमन्त्री ओली पार्टीभित्रको समस्या र आफू समस्याको समाधान समेत भएको पनि दावी समेत गरेका हुन् ।