१३ असार २०८२, शुक्रबार

Tag: माधवकुमार नेपाल

सरकारको निर्देशन पालना गर्न पूर्वप्रधानमन्त्री नेपालको अपिल

काठमाडौँ, १३ चैत । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विश्वभरि महामारीको रुप लिएको कोरोना भाइरस नियन्त्रण एवम् रोकथामका लागि सरकारको निर्देशन पालना गर्न अपिल गर्नुभएको छ । नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेतासमेत रहनुभएका नेपालले कोरोनाको प्रकोप नियन्त्रणका लागि आत्मसंयम हुन र सचेतना