२१ बैशाख २०८१, शुक्रबार

Tag: माधवकुमार नेपाल

वर्तमान सरकार भ्रष्टाचार न्यूनीकरण गर्न चुक्यो : नेता नेपाल

११ असोज, काठमाडौँ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सरकार भ्रष्टाचार न्यूनीकरण गर्न चुकेको बताउनुभएको छ । सत्ता पक्ष दलको प्रमुखको हैसियतले आज प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै नेता नेपालले जनता भ्रष्टाचारमुक्त प्रशासन चाहन्थे तर सात महीनामा जनतालाई सुशासनको अनुभूति हुन नसकेको