४ जेष्ठ २०८१, शुक्रबार

Tag: माधवकुमार नेपाल

प्रचण्डसँग आफ्नै गूटका नेपाल, खनाल र प्रवक्ता श्रेष्ठको असन्तुष्टि

काठमाडौं, साउन ३२ । नेकपाका दुई अध्यक्षले पार्टीभित्र देखापरेको विवाद सल्टाउन गठन गरेको कार्यदलको वैधानिक हैसियतलाई लिएर तीन सचिवालय सदस्यले प्रश्न गरेका छन्। वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले कार्यदल गठनमा असहमति नरहे पनि यसको गठन