३० जेष्ठ २०८२, शुक्रबार

Tag: माधवकुमार नेपाल

संविधान, कानून र विधिका आधारमा पार्टीको आधिकारिता टुङ्गो लगाउन अध्यक्ष नेपालको आग्रह

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल– नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले गणतन्त्र, सङ्घीयता, समावेशिता र धर्मनिरपेक्षताको रक्षाका लागि सबैलाई आग्रह गर्नुभएको छ । नागरिक समाजले आज आयोजना गरेको नागरिक भेलालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री नेपालले संविधानको मर्म र भावनाको रक्षाका