३१ भदौ २०८३, बुधबार

Tag: माइदा तोरु

प्रधानमन्त्री वालेनसँग जापानी राजदूत माइदा तोरुले गरे शिष्टाचार भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जापानी राजदूत माइदा तोरुले आज शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा प्रधानमन्त्रीज्यूसँग जापानी राजदूत तोरुले भेटवार्ता गरेका हुन् । भेटका क्रममा प्रधानमन्त्रीज्यूले विपद्को यस परिस्थितिमा नेपाल सरकार तथा बाढी