५ फाल्गुन २०८२, मंगलबार

Tag: महाशिवरात्रि मेला

पशुपतिनाथमा महाशिवरात्रि मेलाको सम्पूर्ण तयारी पूरा

काठमाडौँ । यही फागुन १४ गते पशुपतिनाथमा लाग्ने महाशिवरात्रि मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । सोमबार पशुपति क्षेत्र विकास कोषले यहाँ पत्रकार सम्मेलन आयोजना गरी महाशिवरात्रिमा भक्तजनले सहज रूपमा दर्शन गर्नसक्ने व्यवस्था मिलाइएको जानकारी दिइएको हो । पशुपतिनाथको दर्शन