९ फाल्गुन २०८२, शनिबार

Tag: महापर्व छठ

आस्थाको महापर्व छठको विधि आजदेखि

जनकपुरधाम, ३ मङ्सिर । मानव सभ्यता बोधक, प्रकृतिप्रति कृतज्ञता र आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठपर्वको मुख्य विधि आजदेखि शुरू भएको छ । मुख्य विधिअन्तर्गत पहिलो दिन (चतुर्थी) को विधिमा अरबा–अरबाइन गरिन्छ, जसलाई नहाय–खाय पनि भन्ने गरिएको छ । दोस्रो