काठमाडौं । प्रधानमन्त्रीमा नियुक्ति भएसंगै केपी शर्मा ओलीले आजै मन्त्रिपरिषद् पनि विस्तार गर्ने तयारी गरेका छन् । स्रोतक अनुसार मन्त्रिपरिषद् विस्तारबारे बालुवाटारमा छलफल जारी छ। ओलीले आफ्नो मन्त्रिमण्डलमा राजपालाई पनि समेट्ने तयारी छन् । विशेष स्रोतका अनुसार अध्यक्ष महन्थ ठाकुरलाई