२६ बैशाख २०८१, बुधबार

Tag: महन्थ ठाकुर

अबको नयाँ प्रधानमन्त्री महन्थ ठाकुर

काठमाडौं । कुनै बेला मधेसविरोधी मानिने प्रधानमन्त्री केपी शर्मा ओलीसँग तराई–मधेस केन्द्रित दल जनता समाजवादी पार्टी (जसपा) को अध्यक्ष महन्थ ठाकुरबीच निकटता बढेको छ । ओली–ठाकुरबीच यस्तो निकटता बढेको एक वर्ष पूरा भएको जसपा नेताहरु बताउँछन् । ठाकुरनिकट नेताहरु प्रधानमन्त्रीसँगको