६ जेष्ठ २०८१, आइतबार

Tag: महन्थ ठाकुर

बिपक्षी गठबन्धनलाई ठूलो धक्का : महन्थ ठाकुर प्रधानमन्त्री नबन्ने फेरि तटस्थ बस्ने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर प्रधानमन्त्री नबनी फेरि नयाँ सरकार गठनमा तटस्थ बस्ने भएसंगै बिपक्षी गठबन्धनलाई ठूलो धक्का लागेको छ । यससँगै बिपक्षी गठबन्धनले बैकल्पिक सरकार बनाउने सम्भावना न्यून भएको छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र