११ आश्विन २०८३, आइतबार

Tag: मन्त्रिपरिषद् बैठक

लकडाउनको स्वरूप र विदेशमा रहेका नेपाली ल्याउनेबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं, जेठ १७ । लकडाउनको स्वरूप र विदेशबाट नेपालीहरूको उद्दार लगायतका विषयमा छलफल गर्न मन्त्रिपरिषद्को बैठक जारी रहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अहिले मन्त्रिपरिषद्को बैठक बसिरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले बताए । यसअघि बालुवाटारमै राष्ट्रिय सुरक्षा परिषदको आकस्मिक