१८ बैशाख २०८१, मंगलबार

Tag: मन्त्रिपरिषद् पुनर्गठन

मन्त्रिपरिषद् पुनर्गठन : नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई शपथ गराएका छन् । राष्ट्रपति पौडेलले शीतल निवासमा आयोजित एक विशेष समारोहकावीच नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ८० अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा