१८ बैशाख २०८१, मंगलबार

Tag: मन्त्रिपरिषद् पुनर्गठन

नेकपा सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठन गर्नेबारे छलफल शुरु

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा सरकारको काम कारबाहीलाई थप प्रभावकारी बनाउन मन्त्रिपरिषद् पुनर्गठन गर्नेबारे छलफल शुरु भएको छ । आइतबार बसेको सचिवालय बैठकमा मन्त्रिमण्डल हेरफेरको आवश्यकता देखिएको र त्यस एजेण्डामा गम्भीरताका साथ छलफल सुरु