५ जेष्ठ २०८३, मंगलबार

Tag: मध्यपहाडी लोकमार्ग

बागलुङमा पहिरोले घर पुरिँदा मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

ढोरपाटन, बागलुङ । वर्षाका कारण पहिरोेले घर पुरिँदा बागलुङमा एक जनाको मृत्यु भएको छ । बागलुङ नगरपालिका–७ तितौरेमा गए राति पहिरोेमा घर पुरिएर ५५ वर्षीया खिलकुमारी शर्माको मृत्यु भएको हो । शर्मा घरमा एक्लै बस्दै आएको बागलुङ–७ का वडाध्यक्ष मेघनाथ