७ बैशाख २०८१, शुक्रबार

Tag: मध्यपहाडी लोकमार्ग

वर्षौँदेखि अलपत्र लोकमार्ग कालोपत्र हुने आशा पलायो

ढोरपाटन, बागलुङ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको बागलुङको बिहुँ–घोडाबाँधे खण्ड कालोपत्र हुने आशा पलाएको छ । वर्षौँदेखि अलपत्र परेको लोकमार्ग सरकारले स्रोत सुनिश्चितता गरेपछि पुनः काम सुरु हुने भएको हो । निर्माण कम्पनीको पटक–पटक म्याद थप गर्दा पनि कालोपत्र