२० बैशाख २०८१, बिहिबार

Tag: मध्यपहाडी लोकमार्ग

पहिराले मध्यपहाडी लोकमार्ग अवरुद्ध

लमजुङ, ५ साउन । अविरल वर्षाले पहिरो जाँदा राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । आइतबारबाट निरन्तर परेको वर्षाले आज दिउँसो सो सडकखण्ड अन्तर्गत राइनास नगरपालिकाका विभिन्न स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । नगर प्रमुख सिंहबहादुर थापाका