१३ बैशाख २०८१, बिहिबार

Tag: मध्यपहाडी लोकमार्ग

गलकोट नगरपालिकाले फोहरलाई मोहरमा बदल्दै

गलकोट । विसं २०७३ मा स्थापना भए पनि गलकोट नगरपालिका मध्यपहाडी लोकमार्गको बीच भागमा पर्ने भएकाले चल्तीको पालिकामा पर्दछ । पर्याप्त समथर भू-भाग भएको नगरपालिकाको केन्द्र मजुवाफाँट र हटिया बजारमा घर निर्माण तीव्र गतिमा भइरहेको छ । उर्वर भूमि रहेको