४ बैशाख २०८१, मंगलबार

Tag: भद्रगोल

‘भद्रगोल’ र ‘सक्किगो नि’वीच सहमतिमा विवाद टुङ्गियो

८ कात्तिक, काठमाडौं । हाँस्यटेलिशृङ्खला ‘भद्रगोल’ र ‘सक्किगो नि’ बीचको विवाद सहमतिमा टुङ्गिएको छ । नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आएको शृङ्खला ‘भद्रगोल’को चरित्र भएको भन्दै मिडिया हवले प्रहरीमा उजुरी दिएका थिए । ‘सक्किगो नि’ निर्माण संस्था जेपिटी क्रिएसनले भने कलाकारको