१३ आश्विन २०८१, आइतबार

Tag: बोरिङ खन्ने

जोरपाटीमा निस्किएको लेदो माटो र पानीको फोहोरा ‘मिथेन ग्याँस’ भएको पुष्टि

काठमाडौँ । काठमाडौंको जोरपाटीस्थित चामुण्डामा निस्किएको लेदो माटो र पानीको फोहोरा ‘मिथेन ग्याँस’ भएको पुष्टि भएको छ । खानी तथा भूगर्भ विभागका अधिकारीहरुले घरको बोरिङ खन्ने बेलामा निस्किएको फोहोरा मिथेन ग्याँस भएको पुष्टि गरेको हो । खानी विभागका अनुसार काठमाडौंको