२२ बैशाख २०८१, शनिबार

Tag: बालिका

श्रीमती दिदीको घर गएको मौका छोपी १४ वर्षीया बालिकामाथि बलात्कार

रुपन्देही, ५ फागुन । गत पुसको १५ गते रुपन्देहीको देवदहमा बाबुले छोरीलाई बलात्कार गरे । श्रीमती दिदीको घर गएको मौका छोपी रातिको समयमा ३७ वर्षीय बाबुले १४ वर्षीया नाबालिकामाथि बलात्कार गरेका हुन् । पीडकलाई प्रहरीले पक्राउ गरी जबर्जस्तीकरणीको मुद्दा चलाएको