१३ बैशाख २०८१, बिहिबार

Tag: बालिका

बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा माओवादी नेता पक्राउ

रसुवा । ११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । बिहीबार साँझ ५ बजे बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा कालिका गाउँपालिका(३ धारापानीका ३५ वर्षीय गणेश विक पक्राउ परेका छन् । पीडितका बाबुले शुक्रबार जिल्ला प्रहरी कार्यालयमा