१४ असार २०८३, आइतबार

Tag: बस दुर्घटना

बस दुर्घटना : मृतकको सङ्ख्या चार पुग्यो

बैतडी, ६ जेठ । जीप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । दुर्घटनामा गम्भीर घाइते दशरथचन्द नगरपालिका–१० बाराकोटका ४५ वर्षीय प्रकाश भट्टको आज उपचारको क्रममा भारतको बरेलीमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक नेत्रमणी गिरीले जानकारी दिनुभयो । दशरथचन्द